बजाङको कालंगा बेसिनमा सम्पन्न दुई जलविद्युत आयोजना राष्ट्रिय प्रसारण प्रणालीमा जोडियो

बजाङको कालंगा बेसिनमा निर्माण सम्पन्न दुई जलविद्युत आयोजनाको ५३.७९ मेगावाट बिजुली राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ । ३८.४६ मेगावाटको माथिल्लो कालंगा गाड र १५.३३ मेगावाटको कालंगा गाडको विद्युत ३९ किलोमिटर दुरीमा रहेको नेपाल विद्युत प्राधिकरणको बलाँच सबस्टेसनमा जोडिएको हो ।

प्रतिक्रिया दिनुहोस