बीमा कम्पनीहरुले सामाजिक उत्तरदायित्व अन्तर्गत रहेर स्वार्थ बाझिने गरि कुनै पनि क्षेत्रमा खर्च गर्न नपाउने भएका छन् । नेपाल बीमा प्राधिकरणले ‘बीमकको संस्थागत सुशासन सम्बन्धी चौथो संशोधित निर्देशिका २०७९ मा संचालक समितिका सदश्यहरुलाई व्यक्तिगत तथा राजनैतिक लाभ हुने गरी खर्च गर्न नपाउने व्यवस्था गरेको छ ।