सानिमा लाईफ इन्स्योरेन्स र रिलायन्स लाईफ इन्स्योरेन्सले मर्जरको लागि नेपाल बीमा प्राधिकरणबाट अन्तिम स्वीकृति पाएका छन् । वित्तीय सम्पत्ति तथा दायीत्व मूल्यांकनसँगै विशेष साधारण सभाबाट मर्जरकाे एजेण्डा पारित गरेका यी दुबै कम्पनीले संयुक्त काराेबार लागी दिएकाे निवेदनमा प्राधिकरणले अन्तिम स्वीकृति दिएकाे हाे।