-२०७९ चैत महिनामा मुद्रास्फीति ७.७६ प्रतिशत ।
-वस्तु निर्यात २६.३ प्रतिशतले कमी आइ रु.११८ अर्ब २८ करोड ।
-वस्तु आयात १८.१ प्रतिशतले कमी आई रु.१२०१ अर्ब ५१ करोड ।
-विप्रेषण आप्रवाह २४.२ प्रतिशतले वृद्धि भई रु.९०३ अर्ब ३९ करोड ।
-वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या ५१.५ प्रतिशतले वृद्धि भई ३,८७,८३९ पुगेको ।
-चालु खाता रु.५१ अर्ब ८२ करोडले घाटामा रहेको । अघिल्लो वर्षको सोही अवधिमा रु.५१० अर्ब ५८ करोडले घाटामा ।
-शोधनान्तर स्थिति रु.१८० अर्ब १७ करोडले बचतमा ।
-विदेशी विनिमय सञ्चिति २०७९ चैतमा १० अर्ब ९४ करोड । उक्त सञ्चिति ९.४ महिनाको आयातका लागि पर्याप्त ।
-सरकारको कुल खर्च १८.७ प्रतिशतले वृद्धि तथा राजस्वमा १३.४ प्रतिशतले कमी ।
-बैक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप रु.३५५ अर्ब ८९ करोडले बढेको ।
बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा रु.१६१ अर्ब ९८ करोडले बढेको ।
-वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत ब्याजदर ८.२६ प्रतिशत र कर्जाको भारित औसत ब्याजदर १२.८४ प्रतिशत रहेको ।
Source : NRB