हिमालय शिभिल एकीकृत कारोबार आज बाट सुरु नाम हिमालय बैंक नै रहने
आर्थिक यात्रा
२०७९ फाल्गुन १२ गते शुक्रवार प्रकाशित
हिमालयन बैंक लिमिटेडले सिभिल बैंक लिमिटेडलाई प्राप्ति गरी आजबाट एकिकृत कारोबार शुरु गरेको छ । यस प्राप्ति पछि कूल पूँजी ३४ अर्ब, कूल निक्षेप २७४ अर्ब, कूल कर्जा २५० अर्ब, शाखा सञ्जाल १८९ हुनेछन ।