आज सुनको मूल्यमा वृद्धि, चाँदी पनि उक्लियो माथी

नेपालको सुनचाँदी बजार आज पनि मुल्य वृद्धि संगै तातेको छ । बजारमा आज सुन तथा चाँदीको मूल्यमा सामान्य वृद्धि छाएको छ। अघिल्लो दिनको अबस्थामा सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले बढेको छ भने चाँदी प्रतितोला ८० रुपैयाँले महँगिएको छ।
स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८४ हजार ६०० रुपैयाँ कायम भएको छ। त्यस्तै, १० ग्राम सुनको मूल्य २ लाख ४४ हजार रुपैयाँ पुगेको छ।

प्रतिक्रिया दिनुहोस