आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ बोनसदर सार्वजनिक

आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ बोनसदर सार्वजनिक गरेको छ । कम्पनीले आ.व.२०७८ /७९ को नयाँ बोनसदर घोषणा गरेको हो । कम्पनीको आ.व२०७८/२०७९ को आर्थिक लेखाजोखा र दायित्वको मुल्याङकन सम्बन्धी बीमाङकीय प्रतिवेदन बीमा प्राधिकरणबाट स्वीकृत भई कम्पनीको मुनाफामा सरिक हुने गरी जारी गरिएको बीमालेखहरुमा बोनस दर सार्वजनिक गरेको हो ।
न्युनतम २० रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्म कम्पनीले बीमितहरुको लागि बोनसदर निधार्रण गरेको छ ।

प्रतिक्रिया दिनुहोस