सुजुकीको नया बाइक बजार मा आउदै

सुजुकी मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक विक्रेता कम्पनी भीजी सुजुकीले एड्भेन्चर मोटरसाइकल नेपाल ल्याउने तयारी थालेको छ । कम्पनीले भी–स्ट्रोम २५० नेपाल ल्याउन लागेको हो ।

नाडा अटो शो २०२२ मा सार्वजनिक गर्ने तयारी भएको यो मोटरसाइकल आयात प्रतिबन्धसँग नेपाल ल्याउने प्रक्रिया रोकिएको थियो । आधिकारीक वितरक भीजी सुजुकी अब भने यसलाई ल्याउने प्रक्रिया सुरू गरेको हो ।

प्रतिक्रिया दिनुहोस