सीजी मोटोकर्पले आगामी साता भित्र नयाँ एसयूभी नेपाल भित्र्याउने

काठमाडौं । मारुती सुजुकीको आधिकारिक वितरक सीजी मोटोकर्पले आगामी साता भित्र नयाँ एसयूभी नेपाल भित्र्याउने भएको छ ।
कम्पनीले पछिल्लो समयमा भारतमा लन्च भएको नयाँ जेनेरेशन ब्रेजा नेपाल ल्याउने तयारी अन्तिम चरणमा पुगेको हो ।
नयाँ जेनेरेशन ब्रेजा नेपाल आउने भएसँगै कम्पनीले हाल यसको बुकिङ समेत खुला गरेको छ ।

प्रतिक्रिया दिनुहोस