कुमारी बैंकको १ लाख ११ हजार ६३५ कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको छ । संस्थापक सेयरधनी सुरेशचन्द्र तायलका नाममा रहेको संस्थापक सेयर बिक्रीमा राखिएको हो।
बिक्रीमा राखिएको सेयर खरिदका लागि विद्यमान संस्थापक सेयरधनीहरुले आवेदन दिन सक्नेछन् ।।