बिहिवार शेयर बजार कारोबारमा गिरावट

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ८.४१ अंकले घटे संगै  २ हजार ६ सय ११.८५ विन्दुमा झरेको छ ।
बुधबार ८ अर्ब ७३ करोडको कारोबार भएको थिए भने  बिहीबार भने ३ सय २० वटा कम्पनीका १ करोड ७४ लाख कित्ता शेयर ७ अर्ब ८ करोडमा किनबेच भइ कारोबार सम्पन्न  भएको छ ।

प्रतिक्रिया दिनुहोस