त्रिभुवन आर्मी क्लबका राजन रोकायले जितेका छन् । ४२.१९५ किलोमिटर म्याराथनको शीर्ष तीनमा आर्मीकै धावकहरुको वर्चश्व रह्यो ।
नेपाल आर्मीको मुख्यालय भद्रकालीमा शनिबार आयोजित म्याराथनमा राजनले निर्धारित दूरी २ घण्टा २० मिनेट ८ सेकेण्डमा पूरा गरे ।