शेयर बजार आज १६.४० अंकले घट्यो

सेयर बजार मंगलबार पनि दोहोरो अंकले ओरालो लागेको छ।

बजार आज १६.४० अंकले घटेको हो। योसँगै नेप्से परिसूचक २१०५.४६ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि २.७४ अंकले घटेर ४०१.६९ को विन्दुमा ओर्लेको छ। कारोबार रकम पौने २ अर्ब रुपैयाँ बढीको भएको छ। 

प्रतिक्रिया दिनुहोस