हिमालयन डिष्टिलरीको ९१ लाख १० हजार ८७४.९३ कित्ता बोनस सेयर सूचीकृत

नेप्सेमा हिमालयन डिष्टिलरीको ९१ लाख १० हजार ८७४.९३ कित्ता बोनस सेयर सूचीकृत भएको छ । कम्पनीले आर्थिक वर्ष २०७८–७९ को नाफाबाट ६०% बोनस सेयर वितरण गरेको थियो । सोही बोनस अहिले सूचीकरण गरिएको हो । 

प्रतिक्रिया दिनुहोस