बार्सिलोना लाई ८ अन्कले अग्रता

स्पानिस ला लिगाको शीर्ष स्थानमा रहेको बार्सिलोनाले आइतबार राति काडिजलाई २-० ले पराजित गरेको छ । यस जितपछि बार्सिलोनाले दोस्रो स्थानको रियल मड्रिडमाथि ८ अंकको अग्रता बनाएको छ ।

घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाका लागि सर्जि रोबर्टो र रोबर्ट लेवान्डोस्कीले गोल गरे । सर्जिले लेवान्वस्कीको गोलका लागि असिस्ट गरे  ।

प्रतिक्रिया दिनुहोस