आई.एम.ई. लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, इन्डियन चेम्बर अफ कमर्स द्वारा मुम्बईमा आयोजित प्रतिष्ठित चौथो इमर्जिङ एसिया इन्स्योरेन्स अवार्ड २०२३ मा बेस्ट लाइफ इन्स्योरेन्स अवार्ड–नेपालको उपविजेताको रुपमा सम्मानित भएको छ।
उक्त अवार्ड कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुयालले ग्रहण गरेका थिए ।
आइ एम इ लाईले समय सापेक्ष सबैले खरिद गर्न सक्ने बिमा पोलिसी बजारमा ल्याइ सेवा प्रदान गरिरहेको छ ।