नबिल बैंकले मेसिनमार्फत् चेक क्लियरिङ गर्न सकिने सुविधा

नबिल बैंकले केआईओएसके मेसिनमार्फत् चेक क्लियरिङ गर्न सकिने सुविधा ल्याएको छ ।

उक्त सुविधामार्फत् आउटवार्ड क्लियरिङ चेक अब ग्राहक स्वयंले केआईओएसकेमार्फत् सोझै सम्बन्धित नबिलको खातामा रकम जम्मा गर्न सक्नेछन् ।यो सुविधासँगै अब ग्राहकले आफ्नो समय अनुकुल पारि कार्यालय समय बाहेकका समयमा पनि बिना झन्झट चेक जम्मा गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस