सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ‘सपनाको घरलाई दिनुहोस आकार, सिटिजन्स घर कर्जाले पार्ने छ सपना साकार’भन्ने उदेश्य लिएर ७ वर्षको लागी स्थिर रहने गरि ९.९९% मा घर कर्जा योजना सार्वजनिक गरको छ । यो योजनामा ७ वर्ष पछिभने बैंकको प्रचलित औसत मासिक आधार दर भन्दा १५ बढी को प्रिमियम दर लागु हुने बैंकले जनाएको छ । कर्जा रकमको ०.५०५ व्यवस्थापन शुल्क लाग्ने बैंकले उल्लेख गरेको छ ।
