नेपाली आकासमा श्री एरलाइन्सको थप विमान उडान

श्री एयरलायन्सले आफ्नो बेडामा फेरि मंगलबार थप नया ८० सिट क्षमताका दुइटा बम्बार्डियर ड्यास–८–क्यू–४०० जहाज खरिद गरि नेपाल अवतरण गरेको छ । यस सँगै श्रीसँग फिक्स्ड विङ (जहाज) १० र  ८ वटा रोटर (हेलिकोप्टर) गरी वायुयानको संख्या १८ पुर्याउनु सफल भएको छ । श्री  एयलाइन्स पछि हेर्दा  नेपालमा सर्वाधिक धेरै  जहाज हुनेमा बुद्ध एयर रहेको छ । योसँग हाल उडानमा १७ वटा एटीआर विमान रहेका छन् ।

प्रतिक्रिया दिनुहोस