यस्तो छ आज नेपाल राष्ट्र बैंकले आज तोकेको  विदेशी मुद्राको विनिमयदर

नेपाल राष्ट्र बैंकले आज  का लागि तोकेको  विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।  आज नेपाली रुपैयाँको तुलनामा डलरको मूल्य हालसम्मकै उच्च  हो । केन्द्रीय बैंकले निर्धारण गरेको दरअनुसार आज एक अमेरिकी डलरको खरिददर १३३.५५ रुपैयाँ र बिक्रीदर १३४.१५ रुपैयाँ कायम भएको छ ।  
यसअघि  जेठ ३० गतेका दिन  डलरको मूल्य हालसम्मकै उच्च कायम भएको थियो । त्यसदिन एक अमेरिकी डलरको खरिददर १३३.४१ रुपैयाँ र बिक्रीदर १३४.०१ रुपैयाँ भएको थियो ।  
यस्तै आज एक यूरोको खरिद मूल्य  १४३.२८ रुपैयाँ र बिक्रि मुल्य  १४३.९२ रुपैयाँ निर्धारण गरिएको छ भने  एक पाउण्ड स्ट्रलीङको खरिददर १६९.४७ रुपैयाँ र बिक्रीदर १७०.२४ रुपैयाँ कायम भएको नेपाल रास्ट्र बैंकको आधिकारिक वेबसाइमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस