नेपाल राष्ट्र बैंकको उद्देश्यहरू के के हुन् ?

नेपाल राष्ट्र बैंकको उद्देश्यहरू के के हुन् ?

मूल्य र शोधनान्तर स्थिरता कायम गर्न मौद्रिक तथा विदेशी विनिमय नीति निर्माण गरी व्यवस्थापन गर्नु,

बैकिङ तथा वित्तीय क्षेत्रको स्थायित्व कायम गर्न बैकिङ क्षेत्रको नियमन तथा सुपरिवेक्षण गर्नु र

सुरक्षित, स्वस्थ तथा सक्षम भुक्तानी प्रणालीको विकास गर्नु । नेपाल राष्ट्र बैंकका मुख्य उद्देश्यहरू हुन् ।

प्रतिक्रिया दिनुहोस