साताको पहिलो दिन आज पनि नेपाल स्टक एक्सचेञ्च(नेप्से)मा दोहोरो अंकको वृद्धि भएको को छभने आज नेप्से परिसूचक ०.४८ प्रतिशत अर्थात १२.५८ अंकले बढे संगै २ हजार ६०१.२१ विन्दुमा पुग्न सफल भएको छ ।
आजको दिन लाई हेर्दा बलिया र राम्रा मानिएका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स ०.५५ प्रतिशतले बढेर ४३९.०४ विन्दुमा पुगेको छ साथै आजको दिन नेप्सेमा सूचीकृत भए हरु मध्ये ३२५ वटा स्क्रिप्टको १ करोड २९ लाख ८२ हजार ६१९ कित्ता सेयर ६ अर्ब २५ करोड ७२ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।