सुनको भाउ अहिलेसम्मकै उच्च मुल्य कायम भएकाे छ । आज सुनको भाउ एकैदिन बढेर तोलामा ३ हजार ६००रुपैयाँले बढेर र्कीतिमान बनाएको हो ।
आज सुनको भाउ तोलामा एक लाख ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजाे सुनकाे भाउ ताेलाकाे एक लाख ८७ हजार रुपैयाँ रहेकाे थियाे ।