नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १०.९८ अंकले बढेर २ हजार ७ सय पाँच दशमलव ८१ विन्दुमा कायम भएको छ । बुधबार बजार नौ अर्ब ७४ करोडको कारोबार भएकोमा बिहीबार भने ३ सय ११ वटा कम्पनीका २ करोड ४९ लाख कित्ता शेयर नौ अर्ब ६४ करोडमा किनबेच एव कारोबार भएको छ ।
बिहीबार पर्यटन, जलविद्युत्, लगानी, होटेल लघुवित्त र व्यापार उप समूहको शेयर घटडा बाँकी समूहको शेयर बढेकोमा फाइनान्स उपसमूहको शेयर भने ४ प्रतिशत भन्दा धेरैले बढेको छ