ग्लोबल आइएमई बैंक लि. ले ल्यायो नयाँ अटो कर्जा

ग्लोबल आइएमई बैंक लि. ले अटो कर्जा अन्तर्गत विद्युतीय सवारी साधन लाई वृद्धि गर्न सकिन्छ भन्ने हेतुले न्यूनतम् ब्याजदरमा ग्रिन ड्राइभ योजना सार्वजनिक गरेको छ ।  ग्रिन ड्राइभ योजना अनुसार व्यक्तिगत प्रयोजनको लागि  सवारी साधन खरिद गर्दा ९.४९ प्रतिशत हुँदै ९.९९ प्रतिशतसम्मको स्थिर ब्याजदरमा कर्जा प्राप्त हुने  बैंकले जनाएको छ ।
कर्जाको अवधि ५ वर्षसम्मको लागि स्थिर ९.४९ प्रतिशत र ५ वर्षभन्दा बढिको लागि स्थिर ९.९९ प्रतिशत व्याजदर रहेको छ ।

प्रतिक्रिया दिनुहोस