यस्तो छ ग्लोबल मनी विक मा केन्द्रिय बैंकको सन्देश

सुरक्षित भविष्यको लागि वित्तीय शिक्षा अपरिहार्य हुन्छ । वित्तीय शिक्षासम्बन्धी सामग्री नेपाल राष्ट्र बैंक, अन्य नियामक निकाय र विभिन्न राष्ट्रिय अन्तर्राष्ट्रिय संस्थाहरूबाट निःशुल्क उपलब्ध गराइएको हुन्छ । यस्ता विषयमा सुसूचित भई विवेकशील वित्तीय निर्णय लिन सिकौं । “

प्रतिक्रिया दिनुहोस