नेपाल रास्ट्र बैंकको १८ औ गभर्नरमा बिश्व पौडेल नियुक्त

मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले पौडेललाई गभर्नरमा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए।


साथै पौडेल १८औं गभर्नर बन्न्न सफल का छन् । उपप्रधान एंव अर्थमन्त्री समेत रहेका  विष्णु पौडेल संयोजक रहेको समितिले गभर्नरका लागि तीन जनाको नाम सिफारिस गरेको थियो । मंगलबार बसेको सिफारिस समितिको बैठकले विश्व पौडेल, निलम ढुंगाना तिम्सिना र दिनेश भट्टराईको नाम सिफारिस गरेको थियो ।

प्रतिक्रिया दिनुहोस