आज सुनको मूल्य ३ लाख नाघ्यो

मंगलबार सुनचाँदीको मूल्यमा वृद्धि छाएको  छ । आज सुनको मूल्य मंगलबार ३ हजार ५ सय बढेर प्रतितोला ३ लाख ५ हजार ४ सय पुगेको छ भने  चाँदीको मूल्य पनि १०० सय रुपैयाले बढेर प्रतितोला ४ हजार ७९० रुपैयाँमा कारोबार भैरहेको छ । अन्तर्राष्ट्रिय बजारमा मंगलबार सुन प्रतिऔंस ४ हजार ४ सय २९ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस