देशकै ठुलो बिकास बैंक मुक्तिनाथ बिकास बैंकले विभिन्न पदमा रोजगारी सिर्जना गरेको छ । जसको अप्लाइ गर्ने आज अन्तिम दिन हो । बैंकले कम्तीमा प्रबिणता प्रमाण पत्र उतिर्ण गरेका अनुभबी देखि माथिल्लो तह सम्म कर्मचारी माग गरेको छ ।