सुपरमाई हाइड्रोपावर द्वारा सर्वसाधारणका लागि शेयर निष्कासन

कम्पनीले आयोजनाबाट पीडित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि शेयर निष्कासन गरिसकेकामा सर्वसाधारणका लागि आजदेखि प्रतिकित्ता एक सय रुपैयाँ अङ्कित दरमा चार लाख १५ हजार कित्ता शेयर प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) को बिक्री खुला गरेको हो ।

प्रतिक्रिया दिनुहोस