फागुन८ गतेदेखि आइपीओ ल्याउदै भुगोल इनर्जी

भूगोल इनर्जी डेभलपमेन्टले फागुन ८ गतेदेखि आइपीओ खुला गर्दै छ। उक्त कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ बिक्रीमा ल्याउन लागेको हो। कम्पनीले ५ लाख ४४ हजार ५३ कित्ता सेयर आयोजना प्रभावित स्थानीय बासिन्दाहरुको लागि र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि १ लाख ८ हजार ८११ कित्ता सेयर जारी गर्न लागेको हो।

प्रतिक्रिया दिनुहोस