फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको ५ लाख कित्ता बिक्रीमा

फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको ५ लाख कित्ता सेयर आज भदौ ३ गतेदेखि बिक्रीमा राखिएको छ। 

संस्थाको संस्थापक समूहको ५ लाख कित्ता सेयर बिक्रीमा राखिएको हो। यो सेयरमा हाललाई विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउनेछन्। 

इच्छुक संस्थापक सेयरधनीले ३५ दिनभित्र आवश्यक कागजपत्र संलग्न सुनसरीको दुहबीस्थित संस्थाको केन्द्रीय कार्यालयमा सेयर खरिदका लागि आवेदन दिन सक्नेछन्। 

प्रतिक्रिया दिनुहोस