सर्वोत्तम सिमेन्टको आइपीओ (IPO) मा उच्च माघ

सर्वोत्तम सिमेन्टले गत पुस २५ गतेदेखि उद्योग प्रभावित स्थानीय र श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि आईपीओ निष्कासन गरिरहेको छ ।  

कम्पनीले उद्योग प्रभावित स्थानीयलाई ९ लाख ३० हजार कित्ता र श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीलाई २ लाख ६७ हजार कित्ता सेयर निष्कासन  गरेको हो ।

प्रतिक्रिया दिनुहोस