सेयर कारोबार घट्ने क्रम बुधबार पनि पछिल्लो हटेन । अघिल्लो दिनको तुलनात्मक रिपोर्ट हेर्दा नेप्से परिसूचकमा २२.७३ अंक घटेर २६१० मै रोकियो । कारोबार रकम भने ७ अर्ब तल पुगेर खुम्चिएको छ ।
अघिल्लो दिन ७ अर्ब २४ करोडको कारोबार भएकोमा आज ६ अर्ब ८५ करोडमा सीमित भयो । ६६ कम्पनीको मूल्य बढ्दा १७४ को घट्यो भने ४ को स्थिर नै थियो ।