धेरै दिन पछि बुधबार शेयर कारोबारमा छायो हरियाली

सेयर बजार बुधबार सामान्य अंकले बढेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ  । जस अनुसार बुधबार नेप्से परिसूचक १७.२८ अंकले बढेको हो । यो वृद्धि भए पछि नेप्से परिसूचक २७३६ अंकमा कायम भएको छ ।

साथै नेपाल स्टक  एक्सचेन्जले दिएको जानकारी अनुसार बुधबार कारोबारका  क्रममा १२. ४२ बजे बजार परिसूचक नेप्से २७४५ अंकसम्म पनि  पुगेको थियो । अन्तिम मा हेर्दा  भने २७३६ बिन्दुमा आएर कारोबार बन्द भएको हो ।

प्रतिक्रिया दिनुहोस