आज अमेरिकी डलरको खरिद दर १३१ रूपैयाँ ४८ पैसा र बिक्री दर १३२ रूपैयाँ ०८ पैसा रहेको छ। युरो एकको खरिद दर १४० रूपैयाँ ३० पैसा र बिक्री दर १४० रूपैयाँ ९४ पैसा रहेको छ।
बेलायती पाउण्ड एकको खरिद दर १५९ रूपैयाँ ३८ पैसा र बिक्री दर १६० रूपैयाँ ११ पैसा रहेको छ।
यस्तै अष्ट्रेलियन डलर १ को खरिददर ९० रूपैयाँ ९४ पैसा र बिक्रीदर ९१ रूपैयाँ २५ पैसा रहेको छ