दुइ लाख पुग्दै सुनको भाउ

सुनको भाउ आज एकैदिन तोलामा एक हजार ६ सय रुपैयाँले घटेको छ । सुनको भाउ आज तोलामा एक हजार ६ सय रुपैयाँले घटेर आउदा तोलाको  एक लाख ८९ हजार ३०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जानकारी दिएको  छ । यस्तै  हिजो सुनको मूल्य  तोलाको एक लाख ९० हजार मुल्यमा  कारोबार भएको थियो ।


त्यस्तै आज भने  चाँदीको भाउ भने सामान्य बढेको  देखिएको छ । चाँदीको भाउ आजको दिन  तोलामा १० रुपैयाँले बढेर २ हजार ५  रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस